डिउटीमा खटिएका प्रहरीलाई रड प्रहार गर्ने पक्राउ

काठमाडौं-डिउटीमा खटिएको २ जना प्रहरी कर्मचारीलाई रड प्रहार गरेको अभियोगमा सिन्धुली दुधौली नगरपालिका-७ भएका ४२ वर्षीय पदमबहादुर कार्कीलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । नागार्जुन नगरपालिका-९ स्युचाटार कमलपोखरी डाँडास्थित वाँसको झ्याङमा मादक पदार्थ सेवन गरी लुकेर बसेका कार्कीले फलामको रडले महानगरीय प्रहरी प्रभाग स्युचाटारबाट खटिएको प्रहरी गस्ती टोलीलाई प्रहार गरेका थिए । रड प्रहारबाट … Continue reading डिउटीमा खटिएका प्रहरीलाई रड प्रहार गर्ने पक्राउ